अब भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याइदिने

काठमाडौं । भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । सरकारले दैनिक उपभोग्य बस्तु घरघरमा पुर्‍याउन निर्देशन दिएपछि फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा उसले थालेको हो । आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन … Continue reading अब भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याइदिने